१ वैशाख २०७० | 14 April 2013

नयाँ पुस्तासँग खरेल

Share:
  

चलचित्रकर्मी तथा गीतकार यादव खरेलले गीति अल्बम पुस्ता निकालेका छन्। नारायणगोपाल, नातिकाजी, तारादेवी, बच्चु कैलाश जस्ता गायक संगीतकर्मीसँग काम गरेका खरेलको यो १८औं एकल अल्बममा नयाँ पुस्ताका सत्य–स्वरुपराज आचार्यको संगीत र स्वर छ। अल्बममा जुनु रिजाल, सुगम पोखरेल र एड्रिन प्रधानको पनि स्वर छ। अल्बममा ६ गीत संग्रहित छन्।

comments powered by Disqus

रमझम