८ बैशाख २०७० | 21 April 2013

अमेरिकाबाट नेपाली अल्बम

Share:
  

पाँच वर्षदेखि अमेरिकाको न्युयोर्कमा बस्दै आएकी जुभिङ सोलुखुम्बुकी यशोदा खालिङले यशोदा नामकै अल्बममार्फत देश सम्झिएकी छन्। मोर म्युजिक स्टुडियोमा रेकर्ड भएका नौ गीत संग्रहित अल्बममा पविधन खालिङको संगीत छ।

ङिमा पाखि्रन, न्युयोर्क

comments powered by Disqus

रमझम