२२ वैशाख २०७० | 5 May 2013

अंक र अर्थ

Share:
  

रु.३,०९,५५,००,००,००० चालु आर्थिक वर्षको पहिलो आठ महीनाको व्यापार घाटा। अघिल्लो आवको सोही अवधिको भन्दा यो घाटा २५.५ प्रतिशतले बढी हो। यसबीचमा सबैभन्दा बढी रु.६९ अर्ब ५२ करोडको पेट्रोलियम आयात भएको छ।

comments powered by Disqus

रमझम