२९ बैशाख २०७० | 12 May 2013

सांस्कृतिक परम्पराः

Share:
  

तस्वीरः विक्रम राई

सांस्कृतिक परम्पराः उहिल्यै नुहाउँदा हराएको टुँडालदेवीको गहना अझै खोजिन्छ, काठमाडौंको हाँडीगाउँस्थित गहनापोखरीमा। यसक्रममा देवीलाई पनि विशाल खटमा राखेर पोखरीमा ल्याइन्छ।

comments powered by Disqus

रमझम