७-१३ कात्तिक २०७३ | 23-29 October 2016

भनेको सुनेको

Share:
  

शाही आयोगले मन नपरेका मान्छेलाई दुःख दिएजस्तै कार्कीले पनि सबैलाई दुःख दिएर त्रसित बनाए।

शेरबहादुर देउवा

सभापति, नेपाली कांग्रेस

नागरिक दैनिक, ५ कात्तिक २०७३

संवैधानिक अंगको प्रमुख भएर विधि विपरीत काम गरेकोले महाअभियोग प्रस्ताव दर्ता गरिएको हो।

केपी शर्मा ओली

अध्यक्ष नेकपा एमाले

गोरखापत्र दैनिक, ५ कात्तिक २०७३

comments powered by Disqus

रमझम