१-७ असोज २०७४ | 17-23 September 2017

भनेको सुनेको

Share:
  

पहाडी र मधेशीबीच दूरी बढाउने काम भइरहेको छ, आचारसंहिता विपरीतका कार्य गर्दा पनि निर्वाचन आयोगले कारबाही गरेको छैन।

माधवकुमार नेपाल

वरिष्ठ नेता, नेकपा (एमाले)

अन्नपूर्ण पोस्ट् दैनिक, २९ भदौ, २०७४

जहाँ सम्पूर्ण मधेश नै उत्सव र चाडका रूपमा निर्वाचनमा सहभागी हुँदैछ, त्यहाँ केको आचारसंहिता उल्लंघन?

पुष्पकमल दाहाल

अध्यक्ष, नेकपा (माओवादी केन्द्र)

नयाँ पत्रिका दैनिक, २९ भदौ, २०७४

comments powered by Disqus

रमझम