८-१४ चैत २०७१ | 22-28 March 2015

भनेको सुनेको

Share:
  

प्रक्रिया अघि बढे संविधानसभामा बस्नुको औचित्य हुँदैन।

पुष्पकमल दाहाल, अध्यक्ष, एमाओवादी

कान्तिपुर दैनिक, ५ चैत २०७१

तपाईंहरु निषेधको राजनीति गर्दै हुनुहुन्छ, कसरी सहमति हुन्छ?

सुशील कोइराला, प्रधानमन्त्री

नयाँ पत्रिका दैनिक, ५ चैत २०७१

comments powered by Disqus

रमझम