१७-२३ साउन २०७२ | 2-8 August 2015

भनेको सुनेको

Share:
  

कर्मचारी भर्ना, बजेट तर्जुमा जस्ता विषयमा न्यायिक स्वतन्त्रता चाहिन्छ।

कल्याण श्रेष्ठ

प्रधानन्यायाधीश, सर्वोच्च अदालत

अन्नपूर्ण पोस्ट दैनिक, १४ साउन २०७२

चुनावको मिति घोषणा गर्ने अधिकार निर्वाचन आयोगलाई दिनुपर्दछ।

दोलखबहादुर गुरुङ

का.वा. प्रमुख आयुक्त, निर्वाचन आयोग

कान्तिपुर दैनिक, १४ साउन २०७२

comments powered by Disqus

रमझम