२०-२६ भदौ २०७२ | 6-12 September 2015

भनेको सुनेको

Share:
  

संविधान संशोधन गरेर महाधिवेशन गर्ने म्याद ६ महीना थप्ने विषयमा एमाले सकारात्मक छ।

दिलेन्द्रप्रसाद बडू

प्रवक्ता, नेपाली कांग्रेस

कान्तिपुर दैनिक, १६ भदौ २०७२

महाधिवेशन सार्नका लागि संविधान संशोधन गर्न अरु पार्टी गुहार्ने अवस्था आउनु लाजमर्दो हो।

अर्जुननरसिंह केसी

केन्द्रीय सदस्य, नेपाली कांग्रेस

कान्तिपुर दैनिक, १६ भदौ २०७२

comments powered by Disqus

रमझम