१७-२३ असोज २०७२ | 4-10 October 2015

भनेको सुनेको

Share:
  

भारतले नाकाबन्दी नलगाएको भनिरहेको छ, हामीले नाकाबन्दी लगाएको भन्ने आधार छैन।

दीपकुमार उपाध्याय

भारतका लागि नेपाली राजदूत

नागरिक दैनिक, १३ असोज २०७२

तराई–मधेशमा भइरहेको आन्दोलनकै कारण नाकाबन्दी हुन सक्दैन।

विजयकुमार गच्छदार

अध्यक्ष, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक

नयाँ पत्रिका दैनिक, १३ असोज २०७२

comments powered by Disqus

रमझम