२८ माघ - १ फागुन २०७२ | 7-13 February 2016

भनेको सुनेको

Share:
  

नाकाबन्दी हटाउन र संविधान कार्यान्वयनका लागि राष्ट्रिय सहमतिको सरकार बन्नुपर्छ।

पुष्पकमल दाहाल

अध्यक्ष, एमाओवादी

नयाँ पत्रिका दैनिक, १९ माघ २०७२

दाहालजी जव–जव भारतीय राजदूतसँग भेट्नुहुन्छ तव–तव राष्ट्रिय सरकारको कुरा गर्नुहुन्छ।

नारायणमान विजुक्छे

अध्यक्ष, नेमकिपा

राजधानी दैनिक, २१ माघ २०७२

comments powered by Disqus

रमझम