१४-२० चैत २०७२ | 27 March - 2 April 2016

भनेको सुनेको

Share:
  

कुनै एक वेला संविधानसभा सदस्य हुनु भनेको सर्वोच्चको न्यायाधीशका लागि अयोग्य होइन।

अग्नि खरेल

मन्त्री, कानून, न्याय तथा संसदीय मामिला

कान्तिपुर दैनिक, ७ चैत २०७२

संविधानसभा सदस्य रहिसकेको व्यक्ति सर्वोच्चको न्यायाधीश बनेको उदाहरण संसारमा कहीं छैन।

डा. शेखर कोइराला

केन्द्रीय सदस्य, नेपाली कांग्रेस

कान्तिपुर दैनिक, ९ चैत २०७२

comments powered by Disqus

रमझम