१६-३२ साउन २०६९ | 31 July-16 August 2012

नयाँ शैली

Share:
  
r7

गायक लक्षु निरौलाको नयाँ गीत 'झुम्यो तिम्रो वदन' को म्युजिक भिडियोमा नायिका प्रियंका कार्की र नायक विमलेश अधिकारी नयाँ शैलीमा प्रस्तुत भएका छन्। उनीहरूले सो गीतमा ८० को दशकको पहिरनमा सजिएर नृत्य गरेका छन्। पाँच वटा गीत समावेश अल्बम युवा पुस्तालाई लक्षित गरी तयार पारिएको निरौलाको दाबी छ। 

comments powered by Disqus

रमझम